३१ असार २०८३, बुधबार

मकवानपुरमा ३३ वडाको मतगणना: कांग्रेसले १६ वडा अध्यक्ष जित्दा माओवादी र एमालेले कति जिते ?

मकवानपुरमा ३३ वडाको मतगणना: कांग्रेसले १६ वडा अध्यक्ष जित्दा माओवादी र एमालेले कति जिते ?

मकवानपुरमा आइतवार साँझसम्ममा ३३ वडाको मतगणना सम्पन्न भएको छ । 

३३ वडामा सबैभन्दा बढी नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ । 

कांग्रेसले १६ वडा अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले १० र नेकपा एमालेले ७ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । 

अहिले हेटौंडा उपमहानगरपालिकाको २, १८ र १९ को मतगणना भइरहेको छ ।

नेपाली कांग्रेस विजयी भएको वडाहरू :

१) इन्द्रसरोबर–१ मा सुवास थापा

२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ

३) मकवानपुरगढी–१ मा आइत सिंह लो

४) मकवानपुरगढी–८ मा कुमार घिसिंङ

५) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान

६) कैलाश–१ मा तेज बहादुर ब्लोन

७) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ

८) मनहरी–१ मा शिव प्रसाद खनाल

९) राक्सिराङ–२ मा बुद्धराम मुक्तान

१०) बकैया-११ मा गोपाल बहादुर नेसुर

११) कैलाश-९ मा भुवनसिं घलान

१२) भीमफेदी-६ मा सोमबहादुर घलान

१३) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई

१४) हेटौंडा-१ मा सविन न्यौपाने

१५) मनहरी-३ मा अनन्त अर्याल

१६) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरू :

१) थाहा–१ मा हेरमान गोपाली

२) मनहरी–२ मा राजकुमार पाख्रीन

३) बागमती–१ मा यहुन्ना राई

४) भीमफेदी–३ मा पृति लाल लामा

५) थाहा–२ मा बमबहादुर सिंतान

६) बकैया–१ मा आशिश तितुङ

७) बकैया–२ मा विश्वराज स्याङतान

८) थाहा-३ मा हिरेन्द्र रायमाझी

९) थाहा-४ मा माओवादीका नारायण लामा

१०) कैलाश-३ मा माओवादीका

नेकपा एमाले विजयी भएको वडाहरू :

१) राक्सिराङ–१ मा बाबीराम मुक्तान

२) कैलाश–१० मा सूर्य बहादुर ब्लोन

३) भीमफेदी–२ मा काशी राम बज्यु

४) भीमफेदी–४ मा सागर पाण्डे

५) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन

६) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल

७) भीमफेदी-५ मा जाहार सिंह लामा
 

salt training

कमेन्ट गर्नुहोस्