०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनको मत ७ हजार माथि, कसले कति पाए ?

काठमाडौं अपडेटः बालेनको मत ७ हजार माथि, कसले कति पाए ?

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बरभन्दा बढी मतान्तरको अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार बालेनले ७०८९ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३७४६ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ३३०० मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्