२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

भरतपुर अपडेट- विजयभन्दा ३८ मतले पछि परिन् रेनु

भरतपुर अपडेट- विजयभन्दा ३८ मतले पछि परिन् रेनु

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ३८ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेबाट मेयरमा उम्मेदवार बनेका सुवेदीले ४४५१ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहालले भने ४४१३ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९४० मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्