०९ साउन २०८३, शनिबार

बूढानीलकण्ठमा फेरि एमालेको अग्रता

बूढानीलकण्ठमा फेरि एमालेको अग्रता

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा फेरि एमालेले अग्रता बढाएको छ । 

शुरुआती अग्रता लिएका एमालेका मिठाराम अधिकारी बीचमा पछि परेका थिए । मेयरका एमाले उम्मेदवार अधिकारी ४ हजार ७३८ मतसहित अग्रस्थानमा छन् । सोमवार साँझम्मको नतिजाअनुसार नेपाली कांग्रेसका विनोद चालिसे ४ हजार ५८७ मतसहित दोस्रो स्थानमा  छन् । 

नेकपा एसका बालकृष्ण श्रेष्ठले १ हजार ६३६ मत पाएका छन् । 

उपमेयरमा पनि एमालेकी अनिता लामा ५ हजार २४२ मतसहित अग्रस्थानमा छन् । कांग्रेसकी रमिला वाग्ले ५ हजार ५२ मतसहित दोस्रो स्थानमा छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्