३२ असार २०८३, बिहीबार
स्थानीय चुनाव

काठमाडौं महानगर : स्थापित र सिंहसँग मतान्तर बढाउँदै बालेन, कसको कति मत ?

काठमाडौं महानगर : स्थापित र सिंहसँग मतान्तर बढाउँदै बालेन, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले ८ हजार २ सय ४८ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ३४२ मत पाएका छन् ।

बालेन र स्थापितबीचको मतान्तर ३ हजार ९०६ रहेको छ ।

यस्तै सत्ता गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७८१ मत ल्याएकी छन् । 

बालेन र सिंहबीचको मत अन्तर ४ हजार ४६७ छ ।

हाल महानगरको १ र २ वडाको मत गणना भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्