२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः केशवभन्दा बालेन ५ हजार मत अघि

काठमाडौं अपडेटः केशवभन्दा बालेन ५ हजार मत अघि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ७९७ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५७८७ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ५०७४ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्