२३ असार २०८३, मंगलबार

दुप्चेश्वर गाउँपालिकामा माओवादी केन्द्रको जीत

दुप्चेश्वर गाउँपालिकामा माओवादी केन्द्रको जीत

नुवाकोट दुप्चेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

गाउँपालिकाको अध्यक्षमा शंकरबहादुर थापा र उपाध्यक्षमा माकुरी तामाङले जितेका छन् । 

अध्यक्ष थापाले ४ हजार ४७३ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ३ हजार ४ सय ५० मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी माकुरी तामाङले  ४ हजार ४३३ मतसहित निर्वाचित भइन् ।  

salt training

कमेन्ट गर्नुहोस्