२६ असार २०८३, शुक्रबार
स्थानीय चुनाव

तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा एसका केसी विजयी

तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा एसका केसी विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एसका प्रोण प्रताप केसी विजयी भएका छन् ।

नेकपा एमालेका अभिषेक सुवेदीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा विजयी भएका हुन् ।

नेकपा एसका केसीले ५ हजार ४ सय ९० प्राप्त गर्दा एमालेका सुवेदीले ३ हजार ४ सय ६६ मत पाए ।

५ हजार ४ सय ४१ मतसहित नेपाली कांग्रेसकी सृजना सुवेदी विजयी भएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्