०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनले १७ हजार ६४३ मत ल्याउँदा केशव र सिर्जनाको कति ?

काठमाडौं अपडेटः बालेनले १७ हजार ६४३ मत ल्याउँदा केशव र सिर्जनाको कति ?

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत साढे १७ हजार पुगेको छ । 

४५ हजार २८९ मत गन्दा बालेनले १७ हजार ६४३ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ११० मत पाएका छन् ।

स्थापितभन्दा बालेनले ८ हजार ५३३ मत बढी ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार १६७ मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्