३१ असार २०८३, बुधबार
स्थानीय तह निर्वाचन

ललितपुरको मेयरमा चिरिबाबुको अग्रता कायमै, कसको कति मत ?

ललितपुरको मेयरमा चिरिबाबुको अग्रता कायमै, कसको कति मत ?

ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गणना सकिएको छ ।

जारी मत गणनामा महानगरको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१ हजार ३११ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन् । 

यस्तै राप्रपाका अस्ट महर्जनले १ हजार ९७० मत ल्याएका छन् । 

उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ११ हजार ९६५ मतसहित अग्रता कायम राखेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा मा‌ओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ४२६ मत ल्याएका छन् । 

उम्मेदवार नभएको रुख चिह्नलाई भने ५ हजार ८ सय मत परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्