०५ साउन २०८३, मंगलबार

एमालेबाट कांग्रेसले खोस्यो बाँकेको बैजनाथ गाउँपालिका

एमालेबाट कांग्रेसले खोस्यो बाँकेको बैजनाथ गाउँपालिका
तस्वीरः कमला हमालको फेसबुकबाट ।

बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । 

अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा कांग्रेसकै निर्मला रोकाया निर्वाचित भएका हुन् । 

एमालेका घननाथ खनाललाई हराउँदै शाही अध्यक्षमा निर्वाचित भएका हुन् । 

यद्यपि अन्तिम मतपरिणाम सार्वजनिक भने भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्