०३ साउन २०८३, आइतबार
जनप्रतिनिधिको पहिलो निर्णय

आफ्नै सेवा सुबिधाबाट जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा

आफ्नै सेवा सुबिधाबाट जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष असिम राईले आफ्नै सेवा सुविधाले गाउँपालिकाका १ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने निर्णय गरेका छन्।  

नेकपा माओवादी केन्द्रबाट ४ हजार ४१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको पहिलो कार्यपालिकाको बैठकबाट उनले उक्त निर्णय गरेका हुन्। 

त्यस बाहेक गाउँपालिकाका स्थानीयहरूको सहजताको लागि वातावरण मैत्री विद्युतीय बस चार्जिङ्ग स्टेसन बनाएर विद्युतीय बस सेवा संचालन गर्ने समेत निर्णय गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्