२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

मतगणना अन्तिम चरणमाः ७२७ पालिकाको नतिजा आउँदा २४ मा गणना जारी, २ ठाउँको टुंगो छैन

मतगणना अन्तिम चरणमाः ७२७ पालिकाको नतिजा आउँदा २४ मा गणना जारी, २ ठाउँको टुंगो छैन

स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । 

अहिलेसम्म कुल ७२७ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । 

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४५८ गाउँपालिका र २६९ नगरपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको हो । 

२४ स्थानीय तहको मतगणना जारी रहेको उनले बताए । बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा भने विवादका कारण मतगणना शुरू हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्