०२ साउन २०८३, शनिबार

विजयोत्सव मनाउन गाउँपालिका अध्यक्षले दिए पालिकाभर सार्वजनिक बिदा

विजयोत्सव मनाउन गाउँपालिका अध्यक्षले दिए पालिकाभर सार्वजनिक बिदा

सप्तरीको रुपनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्षले विजयोत्सव मनाउन सार्वजनिक बिदा दिएका छन् । 

गाउँपालिकाले सूचना जारी गर्दै अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवको आदेशअनुसार सरकारी कार्यालय, संघसंस्थाहरूलगायत सम्पूर्ण कार्यालयमा सोमवार बिदा दिएको जानकारी गराएको हो । 

यादव लोकतान्त्रिक समाजवादी पार्टीबाट विजयी भएका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्