×

Dabur
Nic Asia
Marvel

बजेट महिलामैत्री बनाउन गृहमन्त्रीसमक्ष माग

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

नेपाली कांग्रेसले आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट महिलामैत्री र संविधान प्रदत्त मौलिक हकअधिकार सुनिश्चित गर्न माग गरेको छ ।

morang Auto yamaha

    कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको कांग्रेस केन्द्रीय सदस्यको टोलीले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर बजेट महिलामैत्री र संविधान प्रदत्त मौलिक हक र अधिकारलाई सुनिश्चित गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

    ज्ञापनपत्रमा लैङ्गिक हिंसाका घटनामा दोषी देखिएकालाई कारबाहीका लागि रहेको विद्यमान कानूनी व्यवस्था र सजायसम्बन्धी प्रावधानमा थप कडाइ गर्नुपर्ने, नेपालको संविधानको धारा ३८ मा उल्लेखित महिलाको हकबमोजिम सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता, संविधानको धारा १२ बमोजिम आमाका नामबाट नागरिकता, समानता र समावेशिता, सामाजिक सुरक्षा र मूल्यवृद्धि र महँगीका विषय समेटिएका छन् ।

    ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेतृको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताए । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १३, २०७९

लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ । यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो ।  बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मना...

असार १८, २०७९

बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो । मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्...

असार १२, २०७९

काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।  ...

असार १२, २०७९

जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् । समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एक...

असार १६, २०७९

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनुपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् ।   ब...

असार १२, २०७९

इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो ।  सार्वजनिक शिक्ष...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x