×

NMB BANK
NIC ASIA

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता, ३४ अर्ब चुक्ता पुँजीको बैंक बन्ने

जेठ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।

Muktinath Bank

शुक्रवार २ बैंकबीच मर्जरमा जाने (एक आपसमा गाँभिने) सम्झौता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालयन बैंकसँग १४ महिनाअगाडि नै गरेको मर्जर सम्झौता भाँडिएपछि इन्भेष्टमेन्टले मेगासँग नयाँ सम्झौता गरेर मर्जरमा जाने भएको छ ।


Advertisment
Nabil box
Kumari

यी २ बैंकको मर्जर भएर औपचारिक रूपमा एकीकृत कारोबारपछि नेपालकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ । यी दुवै बैंकको मर्जरले ३४ अर्ब चुक्ता पुँजीको वाणिज्य बैंक बन्ने भएको छ । अहिले चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई हो, यसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ ।

Vianet communication
Laxmi Bank

मर्जरसँगै दुवै बैंकको शेयर कारोबार भने अब एउटै भएर एकीकृत सेवा शुरू नगरेसम्मका लागि रोकिने छ । यी २ बैंकबीच शुक्रवार भएको सहमतिअनुसार मर्जरपछि नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुने भएको छ ।

यी २ बैंकले गरेको सहमतिअनुसार शेयर संरचना नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाबीच १००ः९० अनुपातमा हुनेछ । इन्भेष्टमेन्टको १०० रुपैयाँको शेयर अनुपात हुँदा मेगाको भने ९० रुपैयाँ मात्रै हुनेछ ।

मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने भएका छन् । हाल मेगा बैंकका सीईओ नभएकाले पनि इन्भेष्टेमन्टलाई सीईओ नै दाबी गर्न पनि सहज भएको हो ।

बैंकको डेपुटी सीईओ भने रविना देशराज बन्ने भएकी छन् । मर्जरपछि बैंकको नयाँ नामबाट एकीकृत कारोबार भने ६ महिनाभित्रै हुने गरी सहमति भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x