×

NMB BANK
NIC ASIA

सिद्दिकीले छातीमा किन खोपाए योगी आदित्यनाथको ट्याटु ?

जेठ ३१, २०७९

NTC
Premier Steels

भारत एटाका यामीन सिद्दिकी उत्तर प्रदेशका मुख्यमन्त्री  योगी आदित्यनाथबाट प्रभावित छन् । 

Muktinath Bank

योगीको यति ठूलो फ्यान हुन् कि उनले आफ्नो छातीमा ट्याटुसमेत बनाएका छन् । यामिन सराईघाट शहरमा बस्छन् । २३ वर्षीय ​यामीन सिद्दिकीले योगीद्वारा लागू गरिएका योजनाहरूले गरीबहरूलाई मद्दत गरिरहेको बताएका छन् । योगीले राम्रो सरकार चलाइरहेको भन्दै उनले भने, 'यसबाट प्रभावित भएर मैले यो ट्याटु बनाएँ ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको सराइघाटमा जुत्ता पसल छ । गैंगस्टर एक्टमा पक्राउ परेका पूर्व सपा विधायक रामेश्वरसिंह यादवसँगै उनका तस्वीरहरू पनि सामाजिक सञ्जालमा छन् ।


Advertisment
Nabil box
Kumari

यामीन सिद्दिकीले आफ्नो फेसबुक आईडीबाट सपाको लागि प्रचार गरेका छन् । उनले अखिलेश यादव र सपाको चुनावी चिह्न साइकलको पोस्टर राखेका छन् । यसमा लेखिएको छ, ‘विकासको ढोका फुट्दै छ, अखिलेशमा फर्कौं ।'

Vianet communication

यामीन सिद्दिकीले पूर्व सपा विधायक रामेश्वरसिंह यादवको चाँदीको मुकुट लगाएको तस्वीर फेसबुकमा शेयर गरेका छन् । यामीनको फेसबुक पोस्ट सपाको प्रशंसाले भरिएको छ ।

यद्यपि अहिले भने उनी योगीको तारिफ गरिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x