०४ साउन २०८३, सोमबार

सिलवालको लघु कथा संग्रह 'बाको कोट' विमोचन

सिलवालको लघु कथा संग्रह 'बाको कोट' विमोचन

कवि राजन सिलवालको दोस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरिएको छ ।

साहित्यकारहरू देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन गरेका हुन् । 
  
यसअघि सिलवालका एक कृति‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन् । शनिबार विमोचन गरिएको उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन् । 

पुस्तकको समीक्षा गर्दै प्रा डा भरतकुमार भट्टराई र रामहरि गैरेले कृति  पठनीय रहेको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्