०३ साउन २०८३, आइतबार

२७ वर्षपछि नाग पञ्चमी र जनै पूर्णिमा एकैदिन, १० दिन अघिनै जनै फेर्नुपर्ने

कात्तिक २०, २०७४
२७ वर्षपछि नाग पञ्चमी र जनै पूर्णिमा एकैदिन, १० दिन अघिनै जनै फेर्नुपर्ने

काठमाडौं, ८ साउन - नेपाल पञ्चांग निर्णायक समितिले साउन २३ गते परेको जनैपूर्णिमालाई सारेर श्रावण १३ गते ल्याएको छ । २७ वर्षपछि नाग पञ्चमी र जनै पूर्णिमा एकै पटक हुन लागेका हुन् ।

विसं. १९६३, १९८१, २०२८ र २०४७ मा पनि यस्तै भएको थियो । प्राध्यापक डा. रामचन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै २३ गते पूर्णिमाको दिन अर्धरात्रि पूर्ण खण्डग्रास चन्द्रग्रहण भएकोले पञ्चमिको दिननै जनै पूर्णिमा मनाउन अनुरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्