साउन ३१, २०७९
नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । केन्द्रीय ब...
शेयर बजारको मापक सूचक नेप्से बिहीवार ७४.९३ अंकले बढेको छ ।
बजार ३.८२ प्रतिशतले बढेर २ हजार ३२.६४ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब ४५ करोड रुपैयाँ भएको छ ।
बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको ७२ लाख ५४ हजार रुपैयाँको शेयरको ४७ हजार पटक कारोबार भएको छ ।
बिहीवार बजार बढेको दिन नेपाल फाइनान्स लिमिटेड, मैलुङखोल जलविद्युत् कम्पनी र न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
थप १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बजार बढेको दिन पनि वरुण हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, ग्लोबल बैंक, बैंक अफ काठमाडौंको ऋणपत्र र सिटिजन म्युचुअल फण्डको शेयर मूल्य भने ३.३९ प्रतिशतसम्मले घटेको छ ।
बिहीवार बजारमा सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट छ । यसको ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । केन्द्रीय ब...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ३६ अंकले ओरालो लागेर २ हजार ४० दशमलव ७० अंकमा सीमित भएको छ । ...
बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थाप...
नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमवार नेपाल राष्ट्र बैंकका आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको ...
माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएस एम–स्मार्टमा स्मार्ट लोन एगेन्स्ट फिक्स्ड डिपोजिट सुविधाको सुरुवात गरेको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर म...
सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सद...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...