३१ असार २०८३, बुधबार

डलरको भाउमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो ?

डलरको भाउमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो ?

बुधवार फेरि अमेरिकी डलरको विनिमय दरले नयाँ कीर्तिमान कायम गरेको छ ।  

यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.७० रुपैयाँ र बिक्री दर १२७.३० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अमेरिकी डलरको बिक्री दर यो हालसम्मकै उच्च हो ।

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको थियो ।

सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्