×

NMB BANK
NIC ASIA

आशा र निराशाबीच नेप्से परिसूचक ११ अंकले बढ्यो, सबैभन्दा बढी कमाउनेमा सप्तकोशी

असार २८, २०७९

NTC
Premier Steels

आशा र निराशाकाबीच नेप्से परिसूचक ११ अंकले बढेको छ । मंगलवार नेप्से परिसूचक ३७ अंकभन्दा बढीले बढेर १९४७ विन्दूमा पुगेको भए पनि कारोवार बन्द हुने बेलासम्म आइपुग्दा भने १९२७ विन्दूमा अडिएको छ । 

Muktinath Bank

नेप्से मंगलवार कारोवार अवधिभरै बढ्ने र घट्ने क्रम चलिरह्यो । विहान साढे ११ देखि सवा १२ बजेसम्म निरन्तर बढेको नेप्से त्यसपछि भने घटेर २ बजेसम्म १९१६ विन्दूमा आइपुगेको थियो । त्यसपछि पुनः ११ अंकले बढेर १९२७.२८ विन्दूमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार बढेको भएपनि ६२ वटा कम्पनीले भने ४.६५ प्रतिशतसम्मले गुमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार कमाउनेमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । यसका लगानीकर्ताले ९.३५ प्रतिशतले कमाएका छन् । 

Vianet communication

मंगलवार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २२६ कम्पनीले ४९ लाख ६७ हजार कित्ता शेयरको ६० हजार ६ सय पटक कारोवार गरेका छन् । यसबाट जम्मा १ अर्ब ७० करोडको कारोवार भएको नेप्सेले जानकारी दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x