×

NMB BANK
NIC ASIA

हिमालयनसँग सिभिल बैैैंक मर्ज, स्वाप रेसियो कम हुँदा पनि सिभिलका लगानीकर्तालाई फाइदा

असार २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सिभिल बैैैंक र हिमालयन बैंकबीच बुधवार मर्जर सम्बन्धी सम्झौता भएको छ ।

Muktinath Bank

सिभिल बैैक हिमालयनमा गाँभिने गरी सम्झौता हुँदा स्वाप रेसियो कम देखिए पनि सिभिलका लगानीकर्तालाई फाइदा हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिभिल बैंकका शेयर धनीलाई हिमालयसँग गाँभिदा राम्रो फाइदा हुने भएको छ । सिभिल बैैैंकले आफ्ना लगानीकर्तालाई मुस्किलले ५ प्रतिशत मात्रै लाभांश दिन सकेको छ ।


Advertisment
Nabil box
Kumari

अब आगामी वर्ष नै यसका लगानीकर्ताले पाउने लाभांश कम्तीमा ४ गुणा हुनेछ । अहिले पनि सिभिल बैंकको तुलनामा हिमालयको लाभांश ४ गुणाभन्दा बढी छ ।

Vianet communication
Laxmi Bank

सिभिलले बैंकका शेयरधनीको १०० कित्ता शेयर हुँदा अब हिमालयसँग गाँभिएर एकीकृत कारोबारपछि ८१ कित्ता पाउने भएका छन् । 

सिभिल बैंकका शेयरधनीले पछिल्लो १ दशकमा औसतमा पाएको लाभांश नै जम्मा ५ प्रतिशत मात्रै हुँदा स्वाप रेसियो कम देखिँदा पनि सिभिलका लगानीकर्तालाई भने राम्रो फाइदा भएको छ । अब हिमालयनसँग गाँभिएपछि सिभिलका शेयर धनीले कम्तीमा पनि त्यसको ४ गुणा बढी प्रतिफल आगामी आवबाटै पाउँछन् ।

हिमालयन बैंकले पछिल्लो १ दशकमा औसतमा २४ प्रतिशत लाभांश दिएको छ । हिमालयले अहिलेसम्म १५ प्रतिशतभन्दा तल झरेर लाभांश दिएको छैन । 

हिमालयन बैंकको अहिले चुक्तापुँजी १२ अर्ब ६८ करोड छ । सिभिल बैंकको ९ अर्ब ७ करोड छ । बैैंक एकआपसमा गाँभिएपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजीको बैंक हुने भएको  छ । स्वाप रेसियोबाट हिमालयन बैंकले १ अर्ब ७२ करोड पाउने छ, जुन हिमालयन बैंकका शेयर धनीलाई समेत लाभांश बाँड्न मिल्छ । 

सिभिललाई गाँभेपछि हिमालयन बैंकको निक्षेप २ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ भने कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x