०२ साउन २०८३, शनिबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

नेपाली बजारमा आइतवार अमेरिकी डलरको खरिद दर १२७.५१ रुपैयाँ र बिक्रीदर १२८.११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

शुक्रवार पनि अमेरिकी डलर सोही दरमा सटही भएको थियो ।

यो डलरको भाउको हालसम्मको उच्च मूल्य हो भने नेपाली रुपैयाँ इतिहासमै कमजोर बनेको छ । 

यसअघि बिहीवार अमेरिकी डलरको खरिद दर १२७.१२  रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ कायम भएको थियो ।

 यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्