०३ साउन २०८३, आइतबार

सुनितीको तीज गीत ‘सुन न संगी हो’  (भिडियो)

सुनितीको तीज गीत ‘सुन न संगी हो’  (भिडियो)

गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ ।

यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । 

गीतमा अशोक गुरुङको शब्द छ भने सुबास भुसालले संगीत दिएका छन् । 

गीतको भिडियोमा स्मारिका दाहाल लगायतले फिचरिङ गरेका छन् । 

गीतलाई युट्युबमा समाचार बनाउँदासम्म ३९ हजार ७ सयभन्दा बढीपटक हेरिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्