×

NMB BANK
NIC ASIA

नौ वटा पालिकामा अभियान सम्पन्न

भदौ ८, २०७९

NTC
Premier Steels

राष्ट्रिय परिचयपत्रका लागि मोरङमा हालसम्ममा दुई लाख ३५ हजार मानिसको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Muktinath Bank

गत असोज ४ गतेदेखि सुरु भएको यो अभियानअन्तर्गत मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपाल थान गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिका गरी नौ वटा पालिकामा अभियान सम्पन्न भई उर्लाबारी नगरपालिकामा सञ्चालनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । मोरङमा १७ वटा पालिका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उर्लाबारीमा एक÷दुई दिनभित्रै अभियान सम्पन्न भई सो अभियान कानेपोखरी गाउँपालिकामा सुरु हुने र यसका लागि अभियानमा जुट्ने प्राविधिक टोली तयार भएर बसेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

प्रत्येक पालिकामा प्राविधिक टोली पठाएर अभियान सञ्चालनमा रहे पनि आम नागरिकलाई थप सुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मोरङबाट चार एकाइ, इलाका प्रशासन कार्यालय रङ्गेलीबाट एक एकाइ तथा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट दुई स्थानबाट नियमितरूपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन जारी रहेको सहायक प्रजिअ पोखरेलले जानकारी दिए।

Vianet communication

उनका अनुसार प्रदेश प्रहरी तालिम केन्द्र रानीमा यो अभियान सम्पन्न भई जिल्ला कारागार मोरङमा सुरु भएको छ । उनले कारागारमा नौ सय ७८ पुरुष र ८८ महिलाको विवरण सङ्कलन गर्न केही समय लागे पनि राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने सक्कली कागजातहरु भएमा कुनै समस्या नहुने बताए । कुनै विवरण गलत भएमा मेशिनले नै ग्रहण नगर्ने भएकाले यसमा सेवाग्राहीले ध्यान दिनुपर्ने उनले सुझाव दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x