×

NMB BANK
NIC ASIA

लालू यादवको अर्काे घोटालाको फाइल खुल्यो

भदौ ९, २०७९

NTC
Premier Steels

भारतको बिहारमा कुनै समय एकछत्र राज गरेका लालू यादव पछिल्लो समय विभिन्न घोटालामा मुछिँदै आएका छन् ।

Muktinath Bank

विभिन्न आरोपमा दोषी ठहर भई जेल सजाय समेत भोगेका लालू यादव मुछिएको अर्काे घोटाला ‘रोजगारीको सट्टामा जमिन’ घोटालाको फाइल खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय अनुसन्धान एजेन्सी सीबीआईले बुधवार बिहार, दिल्ली र हरियाणाका २५ ठाउँमा छापा मारेर प्रमाण संकलन गरेको छ ।


Advertisment
Nabil box
Kumari

यादव रेलमन्त्री हुँदा पटनाका १२ जनालाई रोजगारी दिए र उनीहरूबाट आफ्नो परिवारका नाममा जग्गा दर्ता गराएको आरोप छ । लालू यादवपत्नी रावडी देवी, छोरी मीसा भारती र हेमा यादवको नाममा जग्गा दर्ता गरिएको र जमिनको न्युन रकम तिरिएको सीबीआईको आरोप छ ।

Vianet communication

रेल्वेमा नियुक्त गरिएका कर्मचारीका लागि न विज्ञापन गरिएको थियो, न त केन्द्रीय रेल्वेलाई जानकारी नै । आवेदन दिएको ३ दिनमा नियुक्तिपत्र दिइएको थियो । यो आरोपमा सीबीआईले छानबिन तीब्र पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर लालू आवद्ध पार्टी आरजेडीले भने भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले प्रतिशोध साध्न छानबिन गरिरहेको आरोप लगाएको छ । हालै बिहार विधान सभामा नीतीश कुमार र तेजस्ती यादवको गठबन्धन बनेर सरकार बनेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x