×

NMB BANK
NIC ASIA

निकुञ्ज पीडितका समस्या समाधान गर्न छलफल

भदौ १३, २०७९

NTC
Premier Steels

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्या समाधानका लागि गठित विस्थापितलाई मुआब्जा सिफारिस कार्यदलले सरोकारवाला निकायसँग छलफल गरेको छ । कार्यदलले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राजनितिक दलका प्रतिनिधि, राष्ट्रिय निकुञ्ज वन कार्यालय र मध्यवर्ती उपभोक्ता समितिसँग आज छलफल गरेको हो । 

Muktinath Bank

    छलफलमा उपस्थित प्रतिनिधिले पीडितको समस्या समाधानका लागि कार्यदलले पहल गर्नुपर्नेमा जोड दिएका छन् । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट वास्तविक विस्थापितका नाममा नक्कली विस्थापित थपिएकाले समस्या समाधान हुन नसकेको बताए। “यहाँ घर जग्गा भएकाले निकुञ्जबाट विस्थापितको लिष्टमा छन्”, उनले भने, “हरेक वर्ष पीडित थपिँदै गएकाले यो समस्या समाधान हुन सकेको छैन ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(तत्कालीन आरक्ष) को क्षेत्र विस्तारित हुँदै जाँदा आरक्षको चार किल्लाभित्र घर जग्गा पर्न गई विस्थापित जग्गाधनीमध्ये एक हजार चार सय ८० घरधुरी जग्गा सट्टाभर्ना तथा मुआब्जा पाउन छुटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्या समाधानका लागि गठित विस्थापितलाई मुआब्जा सिफारिस कार्यदलका अध्यक्ष दलबहादुर बोहराले बताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार पुनरावेदन अदालतका पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्मा अध्यक्ष रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी जाँजबुझ आयोग २०७१ ले पहिचान गररेका एक हजार चार सय ८० घरधुरीको हालको अवस्था बसोबासको स्थिति हेरेर कार्यदलले काम गर्ने छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x