१० साउन २०८३, आइतबार

ज्योति लाइफको एजेन्सी अवार्ड नाईट कार्यक्रम सम्पन्न

ज्योति लाइफको एजेन्सी अवार्ड नाईट कार्यक्रम सम्पन्न

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ बाषिकोत्सवको अवसर पारर पााँचौ एजेन्सी अवार्डिस नाईट कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको छ। 

कार्यक्रममा भोटिभेटर स्पिकर रविन कटुवालले प्रशिक्षण दिएका थिए ।

उनले कार्यक्रममा बजारीकरणको लागि कसरी दक्षता बढाउने र उजागरण भन्ने बिषयमा प्रशिक्षण गरिएको थियो । 

त्यस्तै, कार्यक्रममा उनले कार्यक्रममा आफना अनुभवका साथ साथै उत्प्ररेणा हैसला प्रदान गर्ने अनुभव सुनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्