×

X
Nic Asia
Khukuri
Daraz

केराको चिप्सः रक्तचाप नियन्त्रणमा प्रभावकारी, अरु पनि थुप्रै छन् फाइदा

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

केराको चिप्स खानको लागि स्वादिष्ट मात्र होइन, धेरै स्वास्थ्य लाभहरू पनि छन् । तर, यो अलि महँगो भएकाले मानिसहरुले यसलाई कमै खाने गर्छन् । यो एक धेरै स्वस्थ खाजा हो, जुन काँचो केराबाट बनाइन्छ । बालबालिका, वयस्क, सबैलाई यसको स्वाद मनपर्छ । एकपटक तपाईंले खान शुरु गरेपछि, सम्पूर्ण प्याकेट समाप्त हुने निश्चित छ । कतिपय मानिसहरू यस्ता छन् जो कुनै पनि रूपमा केरा खान मन पराउँदैनन् । तर उनीहरू पनि केराको चिप्स भने खान मन पराउने गर्दछन् ।   

LAxmi BAnk
nabil BANK inside

केराको चिप्स नखाने हो भने धेरै स्वास्थ्य लाभबाट बञ्चित हुन सक्छ । केराको चिप्समा पाइने पौष्टिक तत्व र यसका फाइदाहरूबारे जानौँ


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

केराको चिप्समा पाइने पोषक तत्व

केराको चिप्समा धेरै पौष्टिक तत्वहरू हुन्छन् । यसमा ऊर्जा, प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, क्याल्सियम, फस्फोरस, पोटासियम, आइरन, सोडियम, जिंक, कपर आदि पाइन्छ । यी सबै तत्वहरू शरीरको लागि धेरै महत्त्वपूर्ण छन् । यसमा क्यालोरीको मध्यम मात्रा पनि हुन्छ।


Advertisment
Saurya island

केराको चिप्सबाट स्वास्थ्य लाभ

केराको चिप्सको सेवनले रक्तचापलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । यसमा सोडियम कम हुन्छ, त्यसैले यो खाजामा आलु चिप्स वा अन्य खाजाको तुलनामा कम नुन हुन्छ । केरा चिप्सको एक सेवामा एक ग्राम भन्दा कम नुन हुन्छ, लगभग ०.८४ मिलीग्राम मात्र ।

Vianet communication
IME BANK INNEWS

केराको चिप्सले शरीरलाई ऊर्जा दिन्छ 

यसमा क्यालोरीको मात्रा बढी हुन्छ । प्रत्येक दिन, हामीले लगभग २००० क्यालोरीहरू उपभोग गर्नुपर्छ । जसमध्ये अधिकांश कार्बोहाइड्रेट र फ्याट (क्रमशः २५ र १४ ग्राम) बाट आउँछन् । यी दुवै केन्द्रित ऊर्जाका स्रोत हुन् । यसको मतलब केरा चिप्सले खानाको बीचमा तपाईंको शरीरलाई ऊर्जावान राख्न सक्छ । तर, यसको अत्याधिक सेवनले तपाई आफ्नो तौल घटाउन सक्नुहुन्न ।

पोटासियमको राम्रो स्रोत 

केरामा पोटासियमको मात्रा बढी हुन्छ । पोटासियममा स्नायु र मांसपेशी लाभहरूसहित धेरै स्वास्थ्य लाभहरू छन् । रक्तचाप सामान्य राख्न पोटासियम आवश्यक छ । यस्तो अवस्थामा तपाई हप्तामा दुई देखि तीन पटक यी स्वस्थ स्न्याक्स खान सक्नुहुन्छ ।

म्याग्नेसियम एक स्रोत

सेल–टू–सेल संचार, र डीएनए संश्लेषणको लागि म्याग्नेसियम आवश्यक छ । यसको अतिरिक्त, म्याग्नेसियम, क्याल्सियम र फस्फोरसजस्ता अन्य खनिजहरूले हड्डी र दाँतको तन्तु निर्माण गर्न मद्दत गर्दछ । यस्तो अवस्थामा म्याग्नेसियमयुक्त खानेकुराको सेवनले हड्डी स्वस्थ रहन्छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ३, २०७९

सबैजना आफ्नो कार वर्षौं पछि पनि नयाँ जस्तो देख्न चाहन्छन् । यसका लागि मानिसहरूले आफ्नो कारलाई रगडेर सफा गर्ने प्रयास गर्छन् ।  तर कारको भित्री भाग सफा नगर्ने हो भने जति सफा गरेपनि दुर्गन्ध आउन छाड्दैन ।...

मंसिर १, २०७९

अरूलाई मद्दत गर्नु तपाईंको लागि पनि राम्रो हो।  भर्खरै प्रकाशित एक अनुसन्धानमा यो खुलासा भएको छ कि प्रतिफलको चाहना बिना परोपकारी काम गर्नाले मस्तिष्कले शरीरमा खुशीको हर्मोन निस्कन्छ। यसले मानिसलाई खु...

मंसिर ३, २०७९

काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...

मंसिर ३, २०७९

पछिल्लो समय मानिसहरू गहिरो निन्द्रा पर्नबाट बञ्चित भइरहेको विभिन्न अध्ययनहरूले देखाउने गरेका छन् ।  यसैबीचमा गरिएको अर्को एक अध्ययनले भने गहिरो निन्द्राका लागि अचम्मको जुक्ति दिएको छ । हालै गरिएको एक ...

मंसिर १, २०७९

काठमाडौं– तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ ।  फिजिसियन डा.रोगर हेन्डरसनले तनावका ...

मंसिर १, २०७९

काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।  हालै गरिएको एक अध्ययनका अनुसार...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x