×

NMB BANK
NIC ASIA

दशैंको महिना असोजमा बैंक निक्षेप २५ अर्बले बढ्यो, साप्ताहिक निक्षेप भने ओरालोतर्फ

असोज २७, २०७९

NTC
Premier Steels

दशैंको महिना असोज २१ सम्ममा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँले निक्षेप बढेको छ । 

Muktinath Bank

भदौ मसान्तको तुलनामा असोजको तेस्रो सातासम्ममा निक्षेप बढेको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज मसान्तमा बैंकहरूमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर अहिले ४५ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

बैंकहरूमा भदौको तुलनामा दशैंको महिना असोज तेस्रो सातासम्म निक्षेप बढेको देखिएपनि साप्ताहिक तथ्यांकमा भने निक्षेप ओरालो लाग्न थालेको छ । 

Vianet communication

भदौ मसान्तबाट असोज दोस्रो सातासम्म निक्षेप बढेको देखिएपछि तेस्रो साताबाट भने घट्न थालेको छ ।

अघिल्लो साता ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको निक्षेप एकै सातामा ८ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । 

भदौको तुलनामा असोज तेस्रो सातासम्ममा बैंकहरूको कर्जा प्रवाह भने जम्मा ३ अर्ब रुपैयाँले मात्रै बढेको छ । 

अघिल्लो साताको तुलनामा यस्तो कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्बमा सीमित भएको पनि नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो तथ्यांकले देखाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x