३० असार २०८३, मंगलबार

निःशुल्क जग्गा दिने १८ जग्गादातालाई सम्मान

कात्तिक ५, २०७९
निःशुल्क जग्गा दिने १८ जग्गादातालाई सम्मान

खोटाङको साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने १८ जग्गादातालाई सम्मान गरेको छ । 

गाउँपालिकाले दसैँ, तिहार, छठ तथा किरात समुदायको साकेला उँधौली चाडका अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्