×

NMB BANK
NIC ASIA

बिमल डाँगीसहित ८ जना गायक गायिकाको स्वरमा ‘समर्पण–धरानमा हर्क’

कात्तिक २७, २०७९

NTC
Premier Steels

अझैसम्म बाटो छैन कर्णालीमा किन ?
पीडा ब्यथा बुझ्नलाई जनतासँगै हिँड्

Muktinath Bank

‘समर्पण– धरानमा हर्क’ शीर्षकको गीतको पंक्ति हो यो । चर्चित गायक बिमल डाँगीसहित ८ जना गायक/गायिकाहरूको स्वरमा उक्त गीत आइबार युट्युबमा सार्वजनिक गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११ मिनेट लामो उक्त गीतमा जनताको पीडा व्यक्त गरिएको छ । 


Advertisment
Nabil box
Kumari

निर्वाचनको बेला दल र उम्मेद्वारका गुणगान गाईएका गीतहरू निरन्तर सार्वजनिक भइरहेको बेला जनताको पीडा समेटिएको गीत सार्वजनिक भएको हो । 

Vianet communication

यमप्रसाद निउरेको शब्द रहेको गीतमा आर्यन न्यौपानेको संगीत छ भने गीतलाई सागर विरहीले एरेन्ज गरेका छन् । 

गीतमा बिमल डाँगीसहित सूर्य खड्का, बालकुमार श्रेष्ठ, सागर विरही, सिता श्रेष्ठ, अस्मिता डल्लाकोटी, निता अधिकारी र श्याम क्षेत्रीले स्वर दिएका छन् । 

गीतको शीर्षकमा धरानका मेयर हर्क साम्पाङको भने गुणगान गाईएको छ । गीतमा देश बिगार्ने नेतालाई भोट नदिन आग्रह गरिएको छ भने विकासप्रेमी युवाहरुलाई भोट दिन मतदाताहरूलाई सुझाव दिइएको छ ।

यस्ताे छ भिडियाे-

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x