×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

‘जेरी’को अभिनयमा नयाँ गीत ‘वरपिपल’ रिलिज, अलिफ र पूजाले दिएका छन् स्वर

काठमाडाैं | मंसिर १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाले स्वर दिएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले संगीत दिनुका साथै एरेन्ज गरेका हुन् । 

मदन खड्काको कथा एवं निर्देशनमा तयार भिडियोमा बबिता बानियाँ ‘जेरी’ले अभिनय गरेकी छन् । उनका साथमा राजु डिसीसँगै गायक–गायिका अलिफ र पूजा समेत फिचर्ड छन् । करन चैसिरको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो ‘अलिफ खान’ यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।


Advertisment
cg elex island
Saurya island

पछिल्लो समय डिभोर्सका कारण थप चर्चामा रहेकी बबिता बानियाँको शब्द एवं अभिनयमा केही दिनअघि ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको थियो ।

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ११, २०७९

बागलुङको बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।  यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउ...

माघ १४, २०७९

धनकुटा महोत्सवका क्रममा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाहरुको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्  । शनिबार साँझ महोत्सव स्थल धनकुटाको तल्लो टुँडिखेलमा छिर्नका लाग...

माघ १५, २०७९

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई शनिवारसम्ममा ३१ लाख १४ हजारपटक हेर...

माघ १५, २०७९

शनिबार साँझ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।  धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभ...

पुस २८, २०७९

पाश्र्व गायनदेखि आधुनिक गीत गायनमा रुचाइएकी गायिका हुन् मेलिना राई । उनी ती गायिका हुन् जसले गाएको ‘कुटुमा कुटु’ले अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड कायम गरेको छ ।&nbs...

पुस २७, २०७९

दक्षिण भारतको ब्लकबस्टर फिल्म आरआरआरको गीत नाट्टु नाट्टुले अमेरिकाको प्रतिष्ठित गोल्डन ग्लोब्स पुरस्कार जितेको छ ।  बेस्ट ओरिजिनल सङको क्याटेगोरीमा यो गीत पुरस्कृत भएको हो ।  यस गीतको युक्रेनसँग पन...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x