३० असार २०८३, मंगलबार

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । 

उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् ।

आइतवार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान शुरू भएको छ । 

मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्