
धनुषा-१ मा नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव २ हजार २६० मतले पछि छन्।
जनता समाजवादी पार्टीका नेता दीपक कार्कीले ५ हजार ७१७ मत ल्याउँदा माओवादीका यादवले ३ हजार ४५७ मत ल्याएका छन् ।
त्यसैगरी, जनमत पार्टीका किशोरी साह कमलले २ हजार ६१८ मत र राष्ट्रिय प्रजातात्र पार्टीका मोज मल्ल ठकुरीले २ हजार ५९५ मत ल्याएका छन्।