
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यले अग्रता लिएका छन् ।
मोरङ-६ ९१० बाट उम्मेदवार बनेका आचार्यले ११ हजार ९ सय ५५ मत पाएका थिए ।
उनलाई एमालेकी रिता न्यौपानेले टक्कर दिइरहकी छिन् । न्यौपानेले ११ हजार ६०३ मत ल्याएकी छिन् ।
मोरङ-६ मा भने प्रतिनिधिसभामा काग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डीत उम्मेदवार छन् । शेखरको निरन्तर अग्रता छ ।