२७ असार २०८३, शनिबार

धनुषा–३ (१) मा कांग्रेस उम्मेदवार यादव निर्वाचित

धनुषा–३ (१) मा कांग्रेस उम्मेदवार यादव निर्वाचित

धनुषा निर्वाचन– ३ प्रदेश सभा (१) मा  नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् । उनले १७ हजार २९ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा प्रतिनिधि सभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतोले अग्रता लिइरहेकी छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहेका छन् । 

कमेन्ट गर्नुहोस्