०५ साउन २०८३, मंगलबार

मतगणना गर्न माग गर्दै स्याङ्जामा कांग्रेसको धर्ना, धनराजकै नेतृत्वमा जुलुस

मतगणना गर्न माग गर्दै स्याङ्जामा कांग्रेसको धर्ना, धनराजकै नेतृत्वमा जुलुस

स्याङ्जा–२ मा मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उपसभापति एवं उम्मेदवार धनराज गुरूङको नेतृत्वमा प्रदर्शन भएको छ । 

स्याङ्जा–२ मा मंसिर–४ मा भएको चुनावको मतगणना अहिलेसम्म शुरू हुन सकेको छैन । 

केही ठाउँमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमालेले केही ठाउँमा पुन निर्वाचनको माग गरेर मत गणना हुन दिएको छैन् । 

सत्तारूढ गठबन्धनमा रहेका दलहरुले भने मत गणना हुनुपर्ने माग गरेका छन् ।

मत गणना गर्न माग गर्दै उम्मेदवारकै नेतृत्वमा स्याङ्जामा जुसुलमा निकालिएको छ । स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरूङ गठबन्धनका साझा उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्