×

NMB BANK
NIC ASIA

युक्रेनी ड्रोन आक्रमणपछि क्रेमलिनद्वारा 'घरेलु सुरक्षा' बारे छलफल

मंसिर २०, २०७९

NTC
Premier Steels

राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको "घरेलु सुरक्षा" का विषयमा शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।  पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि खतरा खडा गरेको  रुसको बुझाइ छ ।
यसअघि मङ्गलबार पनि अधिकारीहरूले युक्रेनको सीमानामा रहेको रुसको कुर्स्क क्षेत्रमा एउटा एयरफिल्ड नजिकै ड्रोनले आक्रमण गरेको थियो ।  जसको एक दिनपछि मस्कोले कीभलाई अन्य दुई एयरफिल्डमा ड्रोन हमलाको दोष लगाएको थियो।

Muktinath Bank

सोमबारको ड्रोन हमला अत्यन्तै असामान्य थियो किनभने दुबै साइटहरू युक्रेनको सीमाबाट सयौं किलोमिटर भन्दा टाढा छन्। राष्ट्रपति पुटिनले आफ्नो सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको "घरेलु सुरक्षा" कसरी सुनिश्चित गर्ने भनेर छलफल गरेको  क्रेमलिनले मङ्गलबार जनाएको छ । पत्रकारहरूसँग छुट्टै कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनी आक्रमणबाट देशलाई बचाउन "आवश्यक" उपायहरू अवलम्बन गरिरहेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

"निस्सन्देहरूपमा त्यस्ता आतङ्कवादी कार्यहरू जारी राख्न युक्रेनी शासनद्वारा खुला रूपमा घोषणा गरिएको पछिल्लो गतिविधि खतराको कारक हो," पेस्कोभले ड्रोन आक्रमणको बारेमा सोध्दा पत्रकारहरूलाई  बताएका छन् ।
यसअघि मङ्गलबार, कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले स्थानीय एयरफिल्ड नजिकै ड्रोन आक्रमणको परिणामस्वरुप तेल भण्डारण ट्याङ्कीमा आगो लागेको बताएका थिए। त्यहाँ कुनै हताहती भने भएको थिएन तर त्यसको उद्देश्य भने अझै स्पष्ट भइसकेको छैन।


Advertisment
Nabil box
Kumari

सोमबार रुसको रक्षा मन्त्रालयले युक्रेनले मध्य रियाजान क्षेत्रको ड्यागिलेभो एयरफिल्ड र साराटोभ क्षेत्रको एंगेल्स एयरफिल्डमा "सोभियत निर्मित ड्रोन" प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेको बताएको थियो।
एङ्गेल्स देशको रणनीतिक विमानको आधार हो जुन कीभले युक्रेनमा आक्रमण गर्न प्रयोग गर्ने गरेको बताएको छ।

Vianet communication

ती हमलाहरूको परिणाम स्वरूप तीन सैनिक मारिएका छन् र चार जना घाइते भएको मन्त्रालयले बताएको छ।  त्यसतै आक्रमणबाट दुईवटा विमानमा पनि सामान्य क्षति पुगेको छ ।
क्रेमलिनले युक्रेनमा मस्कोको आक्रमणको क्रममा आफ्नो मानवीय र भौतिक क्षतिको बारेमा कडा दृष्टिकोण राखेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x