कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने जेलमुक्त भएका छन् ।
उच्च अदालत पाटनको आदेशबमोजिम २० लाख धरौटी बुझाएपछि सन्दीप दिउँसो ३ बजे केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।
नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई धरौटीमा छाड्न बिहीवार उच्च अदालतले आदेश दिएको थियो ।
धरौटीमा रिहा भए पनि सन्दीपको मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन ।
जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले जेलमुक्त गर्नुअघि उनलाई तारेखका लागि अदालत पुर्याइएको थियो ।
जेलबाट बाहिरिने क्रममा सन्दीप हँसिलो मुद्रामा देखिएका थिए ।
उनलाई स्वागत गर्न परिवारका सदस्य, उनका कानून व्यवसायी र शुभचिन्तकहरू सुन्धारा पुगेका थिए ।
जेलमुक्त भए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनी देशबाहिर जान पाउने छैनन् । काठमाडौं उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्नेछ ।
पीडित परिवारलाई कुनै हिसाबले सम्पर्क गर्न, दबाब, धम्की वा प्रलोभन देखाउन, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यस मुद्दाबारे बोल्न पनि अदालतले रोक लगाएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...