×

NMB BANK
NIC ASIA

सत्ता स्वार्थका लागि जनताको भान्सामा विष पुर्‍याउन पाइँदैन- ओली

फागुन २१, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लाग जनताको भान्सामा विष पुर्‍याउन नपाइने बताएका छन् ।

Muktinath Bank

अहिलेका सत्ता गठबन्धनका नेताहरू सत्ता स्वार्थमा लागेर देशको स्वाभिमान झुक्ने काम गरेको उनले आरोप लगाए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुखानी घटनाको ५० औं स्मृति दिवसमा आइतवार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले सरकारले भारतबाट आउने तरकारी र फलफूलको परीक्षण रोकिएको बारे आपत्ति जनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सत्ताको स्वार्थका लागि जनताको भान्सामा विष पुर्‍याउन पाइँदैन, राष्ट्रको अस्तित्वमा खेलवाडवपूर्ण ढंगले जोखिम गर्न पाइँदैन’, ओलीले भने, ‘नेपाली जनतालाई आग्रह गर्न चाहन्छु, हाम्रा पुर्खाले साहै ठूलो बलिदानबाट बहादुरी आर्जन गरे, त्यो बहादुरीले यो भूमि जोगाए । हामीले स्वाभिमान झुक्न दिनु हुँदैन ।’

Vianet communication

ओलीले आफूले हिजो बोलेको कुरालाई विवादास्पद बनाउन कोशिस गरिएको गुनासो गरे ।

‘मैले हिजो मात्र बोलेका कुरालाई विवादास्पद बनाउन कोशिस गरियो । म दोहोर्‍याएर भन्न चाहन्छु । हामी हामो राष्ट्रियतालाई, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई प्यारो गर्छौं । भौगोलिक अखण्डता, भूमिलाई प्यारो गर्छौँ, माया गर्छौं । राष्टको स्वाधीनता र स्वभामिानलाई अत्यन्तै माया गर्छौँ । यसमा कसैले अतिक्रमण गर्नु, होच्याउने कुरा सहँदैनौ, स्वीकार्दैनौँ’, ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x