×

NMB BANK
NIC ASIA

आफ्नो फिल्म रिलिजको खुशीमा अभिनेत्रीले बाँडिन् १३० वटा सुनका सिक्का

चैत ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण भारतीय अभनेत्री कीर्ति सुरेशले आफ्नो फिल्म रिलिजको मिति नजिकिएसँगै फिल्ममा रहेका टिमका सदस्यहरूलाई सुनको सिक्का बाँडेकी छन्। 

Muktinath Bank

उनी अभिनित फिल्म 'दशहरा' यसै महिना रिलिजको तयारीमा छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा कीर्तिसँगै नानी मुख्य भूमिकामा छन्।


Advertisment
Nabil box
Kumari

तेलुगु भाषाको एक्शन एडभेन्चर ड्रामा 'दशहरा'को ट्रेलर सार्वजनिक भइसकेको छ। फिल्ममा धेरै एक्सन र फाइटका सिन राखिएका छन्।   

Vianet communication
Laxmi Bank

फिल्मलाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् । कीर्तिले फिल्म युनिट सदस्यहरूलाई प्रत्येक १० ग्रामका १३० सुनका सिक्का बाँडेकी हुन्।  

कीर्तिले फिल्मको छायांकनको अन्तिम दिन फिल्मकर्मीलाई १०-१० ग्रामका १३० सुनका सिक्का उपहारस्वरूप दिइन्।

फिल्मसँग सम्बन्धित एक जनाले भने, ‘छायांकनको अन्तिम दिन कीर्ति निकै भावुक थिइन् । उनी फिल्मका लागि आफ्नो उत्कृष्ट काम गर्ने मानिसहरूलाई केही दिन चाहन्थिन्।

कीर्तिले वितरण गरेका यी सुनको मूल्य ७० लाखदेखि ७५ लाख भारू रहेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x