३१ असार २०८३, बुधबार

प्रुडेन्सियल इन्स्योरेन्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारण सभा २०७९ साल चैत्र १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । 

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । 

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको एक्काइसौं वार्षिक साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । ​

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ चुक्ता पूँजीबाट बोनश शेयर शेयरपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्