०३ साउन २०८३, आइतबार

फुडमाण्डुको नयाँ वर्ष अफरः ८० प्रतिशतसम्म छुट पाइने

फुडमाण्डुको नयाँ वर्ष अफरः ८० प्रतिशतसम्म छुट पाइने

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २० देखि ८० प्रतिशतसम्मको छुटको भौचर कोडहरू प्राप्त गर्न सक्नेछन् ।

छुट कति पर्‍यो भनेर ग्राहकहरूले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् । 

आफ्नो ग्राहकहरूलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरूलाई उत्साह र रहस्यको अनुभूति दिन ल्याइएको हो । 

फुडमाण्डुका ब्रान्ड मार्केटिङ· एक्जेक्युटिभ अंकिता जोशीले भनिन्, 'हामी निरन्तर रूपमा नयाँ नौलो क्याम्पेनहरू ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरूलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।' 

यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्