१२ असार २०८३, शुक्रबार

बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो ।

मृतकको ठेगाना खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्