२८ असार २०८३, आइतबार

जग्गा अधिग्रहण ऐन संशोधन गरिने

जग्गा अधिग्रहण ऐन संशोधन गरिने

सरकारले जग्गा अधिग्रहण ऐन संशोधन गर्ने भएको छ ।

संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षमा आयोजनाको लागि जग्गा अधिग्रहण तथा प्राप्तिका लागि जग्गा प्राप्ति ऐनमा आवश्यक संशोधन गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्