×

NMB BANK
NIC ASIA

सुन बरामद प्रकरण

सुन तस्करीको चिनियाँ ‘कनेक्सन’ : ७ महिनादेखि बिजनेश भिसामा नेपालमै थिए चिनियाँ नागरिक

भिसाको म्याद सकिन २२ दिन बाँकी नै रहेका बेला भाग्न खोज्दा पक्राउ

काठमाडाैं | साउन ४, २०८०

NTC
फाइल फोटो
Premier Steels

झण्डै १ क्वीन्टल सुन तस्करी गरेको आरोपमा बिहीवार पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिन पछिल्लो ७ महिनादेखि नेपालमा बिजनेश भिसामा बस्दै आएको खुलेको छ ।

Muktinath Bank

अध्यागमन विभागको उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार उनी काठमाडौंको महाराजगञ्जस्थित ल्याण्ड लाइन ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि नामक कम्पनीको बिजनेश भिसा लिएर ७ महिनाअघि नै नेपाल आएका खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी २०२२ डिसेम्बर १३ मा नै चाइना साउदर्नबाट नेपाल आएका थिए । पछिल्लो पटक उनको भिसा मे ११ मा सकिएपछि अगस्तसम्मका लागि भिसाको म्याद थप गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

भिसाको म्याद सकिन २० दिनजति बाँकी नै हुँदा बिहीवार चीन फर्किन लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रस्थान गरिसकेका बेला अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागमा बुझाएको छ । 

Vianet communication

null

ई ९४४६५५८ राहदानी नम्बर भएका चिनियाँ नागरिक सुन तस्करी प्रकरणमा संदीग्ध रहेको भनी विभागबाट अध्यागमन कार्यालयलाई दिइएको सूचनाको आधारमा चीन फर्किनै लाग्दा अध्यागमन कार्यालयका कर्मचारीले बिहीवार साढे ११ बजे पक्राउ गरेका थिए । उनी नेपाल आएपछि निरन्तर बसेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x