२१ असार २०८३, आइतबार

'एक भगवत गीता'को नाम 'एक भागवत र एक गीता' (सामाजिक कथा) राख्ने सहमति

भदौ २४, २०८०
काठमाडौं
'एक भगवत गीता'को नाम 'एक भागवत र एक गीता' (सामाजिक कथा) राख्ने सहमति

चलचित्र 'एक भगवत गीता'को नाम 'एक भागवत र एक गीता' (सामाजिक कथा) राख्ने सहमति भएको छ ।

शीर्षक फेर्ने सहमतिसँगै चलचित्रलाई लिएर भइरहेको विवाद टुंगिएको छ । यसबारे चलचित्र विकास बोर्डले केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई केही धार्मिक सङ्घसंस्थाले प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्