२२ असार २०८३, सोमबार

यी हुन् माओवादी केन्द्रले अहिलेसम्म जितेको स्थानीय तह

कात्तिक २०, २०७४
यी हुन् माओवादी केन्द्रले अहिलेसम्म जितेको स्थानीय तह
प्रदेश नम्बर दुईको १३६ स्थानीय तहमा सम्पन्न तेस्रो चरणको मतगणना अन्तिम चरणमा पुगेको छ ।

७७ मेयर र ५९ गाउँपालिकाको प्रमुख चयनका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ । संघीय समाजवादी फोरम र राजपा दोस्रो र तेस्रोको लागि प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रले २१ स्थानीय तहमा जीत निकालेको छ ।

माओवादी केन्द्रले जीतेका स्थानीय तह यी हुन्

१     शिवराम कुशवाह, कटहरिया नगरपालिका. रौतहट

२     देवनाथ महतो, बरहथवा नगरपालिका, सर्लाही

३     मनोज कुमार, छिपहरमार्इ गाउँपालिका, पर्सा

४     पदम लाल श्रेष्ठ,ठोरी गाउँपालिका,पर्सा

५     जालिम मियाँ मंसुरी,जगरनाथपुर गाउँपालिका,पर्सा

६     विदूरकुमार कार्की,बर्दिबास नगरपालिका,महोत्तरी

७     बेचन दास तत्मा,बिदेह नगरपालिका,धनुषा

८     विक्रम यादव,चक्रघट्टा गाउँपालिका,सर्लाही

९     कृष्णकुमार सिंह,गोलबजार नगरपालिका,सिराहा

१०    भरतकुमार थापा,बाग्मती नगरपालिका,सर्लाही

११    उदयकुमार यादव,शहीदनगर नगरपालिका,धनुषा

१२    हरिनारायण चौधरी,धनगढी नगरपालिका,सिराहा

१३    अशोक कुमार मंडल,रामगोपालपुर नगरपालिका,महोत्तरी

१४    श्रीप्रसाद मुखिया विन,यमुनामाई गाउँपालिका,रौतहट

१५    श्रवणकुमार यादव,मिर्चैया नगरपालिका,सिराहा

१६    फारूक शेख,साम्सी गाउँपालिका,महोत्तरी

१७    शिभनाथ महतो,गाैशाला नगरपालिका,महोत्तरी

१८    सिद्धार्थ यादव,अाैरही गाउँपालिका,सिराहा

१९    अशोककुमार यादव,अर्नमा गाउँपालिका,सिराहा

२०    रीना कुमारी साह,मौलापुर नगरपालिका,रौतहट

२१    गंगा पासवान,कर्जन्हा नगरपालिका,सिराहा

salt training

कमेन्ट गर्नुहोस्